MUDRA MAMILA
लाष्ट रिमाण्डर : नारायणी डेभलपमेन्ट बैंकको १ लाख ४५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने बिहिबार अन्तिम दिन
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामी भर्ने बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीको १ लाख ४५ हजार ६४९ कित्ता सेयर लिलामी भर्ने चैत १७ गते बिहिबार अन्तिम दिन रहेको हो । कम्पनीको उक्त संस्थापक सेयरमा आज कार्यालय समयसम्म आवेदन दिने पाइने भएको हो । बैंकले चैत १०[...]