MUDRA MAMILA
एनआईसी एसिया ‘सेलेक्ट ३०’ फण्डको एक अर्ब बराबरको १० करोड इकाई आजदेखि बिक्री खुला, कहिलेसम्म पाईन्छ भर्न ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआईसी एसिया ‘सेलेक्ट ३०’ फण्डको एक अर्ब बराबरको १० करोड इकाईमा आजदेखि आवेदन दिन सकिने भएको छ । एनआईसी एसिया क्यापिटलले आजबाट प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) नामको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशित कुल[...]