MUDRA MAMILA
बैंकहरुले आतंक मच्चाए, राती-राती टर्चर दिए, ब्याज तिर्न सक्दैनौँ, आन्दोलन पनि छोड्दैनौँ (भिडियो रिर्पोट)

काठमाडौं । बढ्दो बैंक ब्याजदरको विरोधमा उद्योगी व्यवसायीहरुले माइतीघर मण्डलामा धर्ना दिएका छन् । शुक्रबार खाद्य व्यापार संघ, ललितपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र ऊनी फेल्ट उत्पादक तथा निर्यात संघ लगायतले संयुक्त रुपमा शान्तीपूर्ण विरोध प्रदर्शन गरेका हुन् । धर्नामा ‘मनपरी प्रिमियम[...]