MUDRA MAMILA
आगामी शनिबार र आइतबार आइटी करियर कनक्लेभ आयोजना हुँदै, को-को सहभागी हुन पाउँछन् ? (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिको मानव जीवनमा पार्ने प्रभाव र प्राविधिक उद्यमशिलताको अवस्थाको विषयमा केन्द्रीत पिबिएस आइटी करियर कनक्लेभ काठमाडौंमा आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटी र प्रेसिडेन्सीयल विजनेस स्कुलको संयक्त आयोजनामा आगामी शनिबार र आइतबार पिबिएस आइटी करियर कनक्लेभ हुने भएको हो[...]