NEPALI PATRO
बजेट भाषणः नेप्से र सिडिएससीको पुनर्संरचना गरिने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनर्संरचना गर्ने भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा नेप्से र सिडिएससीको पुनर्संरचना गरिने बताएका हुन् ।
RECENT POSTS

बजेट भाषणः विदेश जाने नेपालीलाई बिना धितो ऋण !
अर्थ सरोकार

आज १७औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा
अर्थ सरोकार

आज बजेट सार्वजनिक हुँदै
अर्थ सरोकार

सरकारका नाममा ५३ हजार बाइक, कार र जिप १४ हजार !
अर्थ सरोकार

निजामती सेवामा महिला कर्मचारीको संख्या बढ्यो
अर्थ सरोकार

कमाण्ड फेरिएपछि फेरिँदै फुलवारीको ट्राफिक उल्झन…
अर्थ सरोकार