NEPALI PATRO
बिहिबारको बजार अपडेट : यी हुन् बिहिबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३२.५१ अंकले घटेर २६३३.४२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२५ कम्पनीको ७३ लाख २१ हजार ०१४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७० करोडमाथिको कारोबार भएको[...]