OFF THE BEAT
Forex Today : बिहिबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४० पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ४० पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ९३ पैसा र[...]