OFF THE BEAT
लकडाउन खुकुलो भएसँगै धनगढीमा आर्थिक कारोबार बढ्यो, व्यवसायीलाई भाडाको चिन्ता, जनतालाई कालोबजारीको त्रास !

सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । कोरोना भाइरसका कारण देशैभरी गरिएको लकडाउनले व्यापारी तथा उद्योग व्यवसायीहरुलाई ठुलै घाटा बेहोर्नु परेको छ । व्यवसाय नै ठप्प हुँदा आम्दानिको स्रोत शून्य भएकाले साहुको ब्याज, बैंकको कर्जा र घरबेटीको भाडाले तनाब उत्पन्न बनाएको धनगढीका व्यसायीहरुले बताएका छन् । यसो त देशको अर्थतन्त्र[...]