OFF THE BEAT
पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कमायो ६७ करोड, प्रतिशेयर आम्दानी कति ?
काठमाडौँ । पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आर्थिक वर्ष २०७५/७६को चौथो त्रैमासमा ६७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले संचालनमा आएको छोटो अवधिमै यो नाफा आर्जन गरेको हो । यस अवधिमा बैंकले २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७[...]