OFF THE BEAT
नेपाल राष्ट्र बैंकको अत्याधुनिक भवन कस्तो बन्नेछ ? यसो भन्छन् गभर्नर डा. चिरंजीवि नेपाल (भिडियो रिपोर्ट)
काठमाडौँ । २०७२ सालमा आएको विनासकारी महाभूकम्पले नेपाल राष्ट्र बैंकको तत्कालीन भवनमा क्षति पुर्यायो । भवनमा क्षति पुगेपछि नेपाल राष्ट्र बैंकले फेरि भवन बनाउने सुरसार त गर्यो तर त्यो बीचमा भवन पूरानो भएकाले पुरातात्विक महत्वको कुरा उठाउँदै लेखा समितिले भवन भत्काएको बारे जवाफ माग्यो । यस्तै किचलोका बीच नेपाल राष्ट्र[...]