OFF THE BEAT
आफ्नो कम्पनी प्यानमा दर्ता गर्नु भएको छ ? कति सम्मको प्यान विल काट्न पाईन्छ ? पढ्नुहोस् विज्ञको सुझाव
काठमाडौँ- ‘प्यानबिल कति रुपैयाँसम्मको काट्न पाइन्छ ?’ यो धेरैले सोध्ने प्रश्न हो । धेरै करदातालाई यो समस्या परेको पनि पाइन्छ । गलत रुपमा बिल काट्दा जरिवानाको भागीदार बनेका थुप्रै करदाताहरु छन् । आखिर कतिरुपैयाँसम्मको प्यान बिल काट्न पाइन्छ त ? कर विज्ञहरुको समूह नेपालट्याक्सअनलाइनले यससम्बन्धमा उचित सल्लाह दिएको छ ।[...]