POWER NEWS
माओवादीको संकल्पः ‘टुटल, पठाओलाई वैधानिकता दिन्छौँ, प्रत्येक शहरमा विद्युतीय गाडी सरर गुड्छन्…’
काठमाडौं । नेकपा माओवादी केन्द्रले अनौपचारिक रूपमा सार्वजनिक यातायातको क्षेत्रमा काम गर्दै आएका टुटल, पठाओ, इनड्राइभ लगायतलाई कानुनी मान्यता दिने घोषणा गरेको छ । माओवादीले चुनाव लक्षित आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै यसरी राइडिङ सेयर गर्ने सेवालाई वैधानिकता दिएर नियमन गर्ने जनाएको छ । नेकपा माओवादीको प्रतिबद्धतापत्रमा काठमाडौं उपत्यकाभित्र कम्तीमा ५००[...]