POWER NEWS
१५ गतेदेखि प्रभु बैंकले २ लाख २ हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने, सर्वसाधारणलेसमेत आवेदन दिन पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडले २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने भएको छ । बैंकले साउन १५ गतेदेखि उक्त संस्थापक सेयर लिलामीमा ल्याउने भएको हो । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ[...]