POWER NEWS
‘स्वच्छ हिमालय कार्यक्रम २०२१’ अन्तर्गत गरिने सगरमाथा सफाई अभियानलाई खुकुरी थ्री एक्स रमको सहयोग
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपालको अत्यन्त रुचाइएको रम ब्राण्डले नेपालको पवित्र हिमालयहरुको संरक्षण र सुरक्षार्थ विश्वकै बृहत्तर हिमालय सफाई अभियानमा आफ्नो संलग्नता जनाएको छ । खुकुरी रमका उत्पादक द नेपाल डिस्टिलरिज प्रा.लि.ले नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको ऐतिहासिक स्वच्छ हिमालय कार्यक्रम २०२१ मा आफ्नो साझेदारीको उद्घोष गरेको छ[...]