POWER NEWS
काठमाडौँमा छैन तिहारको रौनक ! सुनसान बने पसलहरु, व्यापारी भन्छन् ‘अब त व्यापार हुने आशै मरिसक्यो’ (फोटो-कथा)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । तिहारमा प्रयोग हुने भाईमसलाको मूल्य यो वर्ष २० प्रतिशतले कम भएको छ । भाईमसलाको मूल्य घटेपनि कोभिड—१९ को जोखिमका कारण व्यापार भने आधा भन्दा बढीले घटेको छ । चाड तिहारको पाँचौँ दिनमा पर्ने भाइटीकामा हिन्दु परम्पराअनुसार भाइमसला अनिवार्य हुन्छ । भाइ मसलामा काजु, किसमिस,[...]