POWER NEWS
फरक क्षमताका महिलाको संरक्षण हुने गरी कोभिड प्रतिकार्यका काम गर्न सरकारलाई संसदीय समितिको निर्देशन ! (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । संसदीय समितिले फरक रुपले सबल अपाङ्गता भएका महिलाहरुको संरक्षण हुनेगरी कोभिड-१९ प्रतिकार्यका कार्यसम्पादन गर्न सरकारलाई निर्देशन दिएको छ । कोभिडले अपाङ्गता भएका महिलाहरुको रोजगारी र आय आर्जनमा देखिएको समस्याले दैनिक जीवनयापनमा भएको असहजताको सम्बोधन गर्न समितिले निर्देशन दिएको छ । संसदको महिला तथा सामाजिक[...]