SHARE MARKET
बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५३.१० अंकले घटेर २४५५.८० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६६ करोडमाथिको सेयर कारोबार[...]