SHARE MARKET
बिहीबारको बजार अपडेट : यी हुन् बिहीबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार कुल २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब[...]