×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SHARE MARKET

‘नआत्तिनुहोस् ! नेपालको सेयर बजार अझै पनि बुलिस लयमै छ’ : अजय सिंह थापा (विशेष अन्तर्वार्ता)

काठमाडौँ । प्राविधिक विश्लेषक तथा युवा लगानीकर्ता अजय सिंह थापाले नेपालको सेयर बजार अझै पनि बुलिस लयमै रहेको बताएका छन् । अर्थ सरोकारको नियमित टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले बजारमा आएको करेक्सन बियरिस ट्रेन्ड नभएको भन्दै बजार अझै बुलिस लयमै रहेको बताएका हुन् । हेनुहोस् यो विशेष कुराकानी :

RECENT POSTS