SHARE MARKET
शुक्रबार हुँदैछ महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा, २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पेस गरिने ! (विवरणसहित)
काठमाडौं । महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा भोलि शुक्रबार (फागुन १३ गते) हुने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको हो । सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २०% बोनस र कर प्रयोजनको लागि १.०५% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ[...]