SHARE MARKET
नेपाल इन्भेष्टमेन्ट बैंकको १२.६१% बोनस सेयर डिम्याट खातामा आयो, नपाउनेले के गर्ने ?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको १२.६१% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा भएको छ । बैंकले गत मंसिर ५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । मंसिर ५ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ । तर, अहिलेसम्म पनि[...]