SHARE MARKET
जीवन विकास लघुवित्तद्वारा लाभांश घोषणा, लगानीकर्ताहरुले ७०% बोनस सेयरका साथमा कर तिर्न ३.६८% नगद पाउने (विवरणसहित)
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले लगानीकर्ताहरुको लागि ७३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित[...]