SPECIAL
‘भ्रममा नपरौं, बैंकमा खाता खोल्दैमा सित्तैमा बिमा हुँदैन…’ बीमा समितिका अध्यक्षसँगको भिडियो अन्तर्वार्ता
काठमाडौँ – पछिल्लो समय नेपालमा बीमाको पहुँच २२ प्रतिशत पुगेको बीमा समितिले जनाएको छ । त्यस्तै ३ वर्षमा नेपालको बीमा क्षेत्रमा धेरै विकास भएको पनि देखिन्छ । बीमा कम्पनीहरुको पूँजी वृद्धि र नयाँ बीमा कम्पनीहरुको आगमनले विमाको पहुँच बढेको देखिन्छ । त्यस्तै बीमा समितिले पछिल्लो समय गाउँगाउँमा बीमा सेवा पु¥याउन[...]