TAX
कर सम्बन्धि समस्या छ ? काठमाडौँमा हुँदैछ करका समस्या र समाधानबारे विशेष कार्यशाला (अन्य विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- देश संघीयतामा गएपछि करसम्बन्धि विभिन्न कानुनहरुका बारेमा धेरैलाई ‘कन्फ्युजन’ छ । बजेट पछि कर कानुनमा आएका परिवर्तनका बारेमा पनि धेरै जना जानकार छैनन् । जानकार हुने कतिपयले पनि कतिपय कुरा गलत बुझेका छन् । तपाईंलाई पनि कर सम्बन्धि यस्तै समस्या छ ? के तपाईं सिए /[...]