×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

अडानको अध्यक्षमा पुन: मोहन राज रेग्मी निर्वाचित, भन्छन् -‘एक व्यक्ति एक पेशा’ कार्वनयन मिति फेरि सर्नुपर्छ’

काठमाडौँ – रजिस्टर्ड अडिटरहरुको संगठन नेपाल अडिटर्स एसोसीएसन (अडान)को अध्यक्षमा पुन: मोहन राज रेग्मी निर्वाचित भएका छन् । अडानको पाचौँ महाधिवेसनबाट उनी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । हाल लेखापरीक्षण पेशामा नरहेपनि रेग्मी समग्र आइक्यानकै ‘माष्टरप्लानर’का रुपमा चिनिन्छन् । आइक्यानमा कसलाई अध्यक्ष बनाउने भन्ने निर्णायक ४ मतकासमेत निर्णयकर्ता रहेका[...]

RECENT POSTS