Uncategorized
जग्गा कारोबारीहरुलाई खुसीको खबर, पूँजीगत लाभकर घट्यो, नगरपालिकाभित्र ५ र महानगरमा १० % !

काठमाडौँ- कम्युनिष्ट सरकारले ल्याएको बजेटले घरजग्गाका कारोबारीहरुका लागि खुसी दिने भएको छ । आगामी आवको बजेट मार्फत घरजग्गामा पूँजीगत लाभकरको दर घटाएर सरकारले जग्गा कारोबारीहरुलाई राहत दिएको हो । अवदेखि महानगरपालिका र उपमहानगरपालिकाभित्रको घरजग्गा कारोबारमा १० प्रतिशत र नगरपालिकामा ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने भएको छ ।
RECENT POSTS

क्या बात सरकार ! अव सबै नागरिकको बीमा हुने !
अर्थ सरोकार

बा-आमालाई बधाई दिनुस् ! बढ्यो वृद्धभत्ता !
अर्थ सरोकार