Uncategorized
नेपाल इन्भेष्टमेण्ट बैंकको १२औं एक्स्टेन्सन काउन्टर सोलुखुम्बुको पासाङ ल्हामु गाउँमा

काठमाडौँ – नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बु जिल्लाको पासाङ ल्हामु गाउँपालिका वडा नं.१ स्थित खरीखोलामा आफ्नो १२औं एक्स्टेन्सन काउन्टर खोलेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका ल्हाक्पा छिरी शेर्पाले उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे । उद्घाटनपछि गाउँपालिकाका प्रवक्ता शेर्पाले गाउँबासीमा बचत गर्ने बानीको बिकास हुनुको साथै वित्तीय[...]