Uncategorized
५.४० अंकले बढ्यो बजार, कारोबार ४८ करोड ५८ लाख माथि

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ५.४० अंकले बढेर ११५५.५० विन्दुमा आइपुगेको छ । कुल ४८ करोड ५८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीएलपीले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एनएलआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त[...]