Uncategorized
यी हुन् नक्कली सुनलाई सक्कली भनेर बेच्ने धुन्धुकारी ! कोटेश्वर र पेप्सीकोला एरियाका थुप्रै फसे ! (भिडियो)

काठमाडौंको पेप्सीकोलाबाट नक्कली गहनालाई सक्कली भनि ठगी गर्ने १ जना गिरोह पक्राउ परेका छन । काठमाडौंको कोटेश्वर, जडिबुटी र पेप्सीकोला एरियामा नक्कली सुनलाई सक्कली भनि ठगी गर्दै आएका ललितपुरका २६ वर्षीय राजु परियार गत बिहिबार साँझ साँढे ६ बजेतिर काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेका हुन । ठगिएका रमेश मगर र रवि[...]