Uncategorized
बीमा साक्षरता : के तपाईं जीवनबीमा गर्दै हुनुहुन्छ ? यी शब्दावलीको अर्थ बुझिराखे हुन्छ सजिलो ! (शब्द र अर्थसहित)

के तपाईं बीमा गर्दै हुनुहुन्छ ? वा बीमा व्यवसायमा वा बीमा चाख लगाउनुहुन्छ ? यदी यस्तो हो भने बीमासम्बन्धि केहि शब्द र तीनका अर्थ बुझे तपाईंलाई राम्रो नै हुन्छ । जीवित व्यक्ति उपर गरिने बीमा जीवनबीमा केहि त्यस्ता शब्दहरु छन्, जसको अर्थ बुझिराख्दा राम्रै हुन्छ । १. जीवनबीमा (Life Insurance)[...]