Uncategorized
पैसा ठिक पार्नुहोस् है ! घलेम्दी हाइड्रोपावरले पायो १५ लाख ५५ हजार ७७० कित्ता आइपीओ खुला गर्ने अनुमति

अर्थ सरोकार सम्बाददाता काठमाडौं – आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । घलेम्दी हाइड्रोपावरले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले १५ लाख ५५ हजार ७७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार[...]