Uncategorized
स्पर्श लघुवित्तको दोस्रो साधारण सभा सम्पन्न, आईपीओ निष्कासनको तयारीमा संस्था

काठमाडौं – कास्कीको विजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्श लघुवित्त वित्तीय संस्थाकोे दोस्रो वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आव २०७५/७६ का लागि लेखापरीक्षकको नियुक्ति, आव २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तनलगायत सर्वसम्मतिबाट पारित गरेको प्रमुख कार्यकारी अधिकृत सजल[...]