×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

सामाजिक विकासमा जनता बैंकको सहभागिता, बैंकले गर्यो केन्द्रीय बहिरा क्याम्पसलाई नगद तथा कम्प्युटर हस्तान्तरण

काठमाडौं – जनता बैंकले केन्द्रीय बहिरा क्याम्पसलाई नगद तथा कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा क्याम्पसलाई ५ लाख रुपैयाँ एवम् पाँच थान आई ५ ल्यापटप, एउटा डेस्कटप कम्प्युटर र एउटा प्रोजेक्टर प्रदान गरेको हो ।  बिहीवार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी[...]

RECENT POSTS