Uncategorized
राजीनामा दिएको १५ दिनमै शेरबहादुरले गरे प्रशंसनिय काम

काठमाडौँ – पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले मन्त्री पद छाडेपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पद वा राजनीतिक नियुक्ति लिने व्यक्तिले पद धारण गर्ने वित्तिकै सम्पत्ति विवरण सार्वजनिक गनुपर्छ । पद छाडेको १५ दिन भित्रमा आफ्नो सम्पत्ति पुनः सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान अनुसार तामाङले आफ्नो सम्पत्ति विवरण[...]