Uncategorized
प्रोग्रेसिभको खुद नाफा ७४.७३% गिरावट, यस्तो छ अन्य सुचकको अवस्था

अर्थ सरोकार सम्बाददाता काठमाडौं – प्रोग्रेसिभ फाइनान्सको गत आर्थिक वर्षमा खुद नाफामा ७४.७३% ले घटेको रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३५ लाख ४७ हजार रुपैयाँ मात्र खद नाफा कमाएको छ । कम्पनीले खुद ब्याज आम्दानी भने ३ करोड २ लाख ७५ हजार रुपैयाँ रहेको छ ।[...]