Uncategorized
एमाले अध्यक्ष ओली अचानक बिरामी

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अचानक अश्वस्थ भएका छन् । एक्कासी झाडापखाला लागेका ओलीलाई केही दिन घरमै आराम गर्न स्वस्थ्यकर्मीले सुझाव दिएका छन् । कुनै ठूलो रोग नभए पनि केही सार्वजनिक कार्यक्रममा ननिस्कन ओलीलाई चिकित्सकहरुले सुझाव दिएको बताइएको छ ।
RECENT POSTS

काभ्रेमा प्रहरी र स्थानीयबीच झडप, यस्तो छ कारण
अर्थ सरोकार

सुनचाँदी आज कतिमा कारोबार हुँदै ?
अर्थ सरोकार

पाल्पामा गोली चल्यो, १ जनाको मृत्यु
अर्थ सरोकार