×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

ओलीको स्वस्थकै कारण बुधबार हुने भनिएको प्रचण्डसँगको भेट स्थगित

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबारदेखि अस्वस्थ भएपछी बुधबार हुने भनिएको प्रचण्ड ओली भेटवार्ता स्थगित भएको छ । पार्टी एकता लगायतका विषयमा छलफल गर्न बोलाइएको भनिएको भेटवार्ता ओलीकों स्वास्थ्यमा सुधार नभएको खबरपछि तत्कालका लागि टरेको प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाले जानकारी दिए । ‘एमाले अध्यक्षज्यूको अस्वस्थताका कारण बुधवार[...]

RECENT POSTS