Uncategorized
लोहन्द्रा खोलामा भत्किएको नहरको संरचनाको निर्माण सम्पन्न, स्थानियवासी भए हर्षित

विराटनगर । सुनसरी-मोरङ सिंचाई आयोजना अन्तर्गत चतरा मूल नहरको मोरङस्थित लोहन्द्रा खोलामा भत्किएको संरचना निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका किसान हर्षित भएका छन् । तीन वर्ष पहिले मोरङको लोहन्द्रा खोलामा आएको बाढीले नहरको संरचना भत्किँदा ११ किमी पूर्वसम्म लम्बिएको नहरअन्तर्गतका बरियाती शाखा नहर, नयाँपट्टि शाखा नहर, आमझोड शाखा नहर, रञ्जनी[...]