Uncategorized
२ लाख घुससहित औषधी व्यवस्था विभागका अधिकृत पक्राउ, फार्मेसी खोलिदिने भन्दै मागेका थिए घुस

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । औषधी व्यवस्था विभागका एक अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ लिई भ्रष्टाचार गरेका आरोपमा औषधी व्यवस्था विभाग विराटनगरस्थित शाखा कार्यालयमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीलाई पक्राउ गरेको हो । आयोगका अनुसार उनले सेवाग्राहीविरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट[...]