Uncategorized
निम्बसको आइपीओ आउँदै !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । निम्बस होल्डिङस् कम्पनीको सहायक कम्पनी निम्बस कोल्डस्टोरेज कम्पनीले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले करिब ८ करोड बराबरको आईपीओ जारी गर्ने तयारी गरेको हो । तयारी अन्तिम चरणमा पुगेको निम्बस होल्डिङले जनाएको छ । होल्डिङकै सहायक कम्पनी निम्बस कोल्डस्टोरेजको आईपीओ दुई महिना भित्रमा[...]