Uncategorized
गोरखा २ को छैटौं अपडेट, नारायणकाजीको अग्रता कायमै, भट्टराइका कार्यकर्ता भन्छन्, हारिने भो’ (पछिल्लो परिणामसहित)

गोरखा- गोरखा २ मा नारायणकाजीले बाबुरामलाइ उछिनीरहेका छन् । पछिल्लो मत परिणाम अनुसार नारायणकाजीले ८६५ मत ल्याएका छन् भने बाबुराम भट्टराइले ८३२ मत ल्याएका छन् । मत गणना भइरहेको छ । हामी निरन्तर मतदान स्थलबाहिरबाट अपडेटमा छौं ।