Uncategorized
२ सयले बढ्यो सुनको मूल्य

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको देश्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रति तोला ५६ हजारमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर ५६ हजार २ सय मुल्यमा कारोबार भइरहेको छ । यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँ बढेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । नेपाल[...]