Uncategorized
सिभिल बैंकमा भ्याकेन्सी छ, जागिर छैन ! कर्मचारीको आवश्यकता नाटक मात्रै, भित्रभित्रै सुटुक्क लाग्छ जागिर !

अर्थ सरोकार सम्बाददाता काठमाण्डौ – सिभिल बैंकमा जागिर खुलेको छ । काठमाण्डौ र बाहिरका जिल्लामा काम गर्ने कर्मचारी भन्दै बैंकले मेनेजमेन्ट ट्रेनीतर्फ १० जना तथा ट्रेनी असिस्टेन्टतर्फ ४० जना कर्मचारी माग गरेको छ । २० देखि ३० वर्ष उमेर समूहभित्र पर्ने व्यवस्थापन, अर्थशास्त्र, बित्त, बैंक वा बिमा सम्बन्धी तथा अन्य[...]