×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

अन्ततः विघटन भयो माओवादी केन्द्रको जम्बो समिति, के हुन्छ अब ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले जम्बो आकारको केन्द्रीय महाधिवेशन आयोजक समिति बिघटन गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न माओवादी केन्द्रीय सचिवालयको बिस्तारित बैठकले राष्ट्रिय भेला मार्फत् दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय गर्दै पुरानो समिती विघटन गरेको हो । राष्ट्रिय भेलाको मिति भने तोकिएको छैन । दुई[...]

RECENT POSTS