Uncategorized
महालक्ष्मी विकास बैंकले ६९ हजार ५ सय ८० कित्ता संस्थापक सेयर बिक्री गर्ने, संस्थापक सेयरधनीले मात्रै भर्न पाउने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै ६९ हजार ५ सय ८० कित्ता संस्थापक समूहको शेयर बिक्री गर्ने जनाएको हो । यसमा संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएको छ । संस्थापक शेयर खरिद गर्न ईच्छुक[...]