Uncategorized
माछापुच्छ्रे बैंकको सामाजिक कार्य : लुम्बिनीमा पर्यटक प्रतिक्षालय निर्माण

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक प्रतिक्षालय बनाएको छ । देश तथा विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकहरुलाइ लक्षित गरी बैंकले उक्त प्रतिक्षालय निर्माण गरेको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतिक्षालय लुम्बिनी विकास कोषका कोषाध्यक्ष[...]