Uncategorized
पोखरामा प्याराग्लाइडिङको टिकटमा ५० प्रतिशत छुट, यसो भन्छन् नेपाल हवाई खेलकुद संस्थाका महासचिव (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो पोखरा । करिब ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै गएको छ । नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा रहेको पोखरामा पनि गतिविधिहरु सञ्चालन हुन थालेका छन् । लामो समयको लक डाउनपछि पोखरामा सबैभन्दा बढी आन्तरिक पर्यटन भित्र्याउने क्षेत्र प्याराग्लाइडिङ बनेको छ । अहिले पोखराका आकाशमा[...]