Uncategorized
एनआइसी एसिया बैंकको १९% बोनस सेयरमा मूल्य समायोजन !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआइसी एसिया बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको १९% बोनस सेयरमा मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसंगै नेप्सेले बैंकको सेयर मूल्य ५८६ रुपैयाँ निर्धारण गरेको छ । सोहि मूल्यलाई आधार मानेर बुधबार बैंकको सेयर कारोबार खुलेको छ । नेप्सेले अघिल्लो कारोबार दिन मंगलबारको[...]