×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

महालक्ष्मी विकास बैंकले आफ्ना ऋणीहरुलाई दियो ब्याजमा १० प्रतिशत छुट !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना ऋणीहरुलाई ब्याजमा १० प्रतिशत छुट दिने भएको छ । बैंकले असोज मसान्त भित्र तिनु पर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो । हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा बैंकले[...]

RECENT POSTS