Uncategorized
बीमा समितिमा छिर्यो कोरोना भाइरस, एकैसाथ ६ जना कर्मचारीलाई संक्रमण पुष्टी, कार्यालय एक हप्ताका लागि सिल !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नियामक निकाय बीमा समितिका ६ जना कर्मचारीलाई एकैसाथ कोरोना संक्रमण पुष्टी भएको छ । समितिमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी कार्यालय एक साताको लागि सिल गरिएको छ । बिमा समिति स्रोतका अनुसार आज आइतबारदेखि बीमा समितिको कार्यालय सील गरिएको हो ।